• ३ असोज २०८३, शनिबार
  • ११ः०० राती

ओली, प्रचण्ड र देउवाबीच छलफल जारी

प्रकाशित मिति

२०७७ भाद्र १ गते, सोमबार ०१:०४

काठमाडौ, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको छ।

National Life

प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईँ अनुसार अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । सचिवालय बैठकलगत्तै शेरबहादुर देउवाको आगमनपछी छलफल भएको बजगाईँले बताए ।

प्रतिकृया