१२७८ नेपाली स्वदेश फर्किए
प्रकाशित मिति
२०७७ श्रावण २२ गते, बिहीबार ०७:२३
o'PO{af6 p4f/ ul/Psf g]kfnL
sf7df8f}F @# h]7 M lqe'jg cGt//fli6«o ljdfg:yndf z'qmaf/ …sf]le8 !(Ú efO/;sf] dxfdf/Lsf sf/0f o'PO{af6 p4f/ ul/Psf g]kfnL . pgLx?nfO{ sf7df8f}F, nlntk'/ / eQmk'/sf] xf]lN8ª ;]G6/df /flvPsf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा बुधबार १ हजार २ सय ७८ जनालाई फिर्ता ल्याएको छ भने ५ वटा शव पनि नेपाल ल्याइएको छ ।
बुधबार बिहानदेखि साँझसम्ममा ८ वटा उडानमा ती नेपालीलाई स्वदेश फर्काइएको कोभिट क्राइसिस म्यानेजमेन्ट सेन्टरले जानकारी दिएको छ । साउदी अरेबिया, कतार, दुबई र भारतबाट ती नेपाली स्वदेश फर्किएका हुन् ।
उनीहरुलाई विमानस्थलबाट विभिन्न होल्डिङ सेन्टरमा राखेर प्रदेशमा पठाइएको सेन्टरले जानकारी दिएको छ । यो समाचार आजको समाचार पत्रले उल्लेख गरेको छ ।






प्रतिकृया