• 5:26 am

नेपालमा आज थप ३१४ जनामा देखियो संक्रमण, सङ्क्रमितको सङ्ख्या ३७६२ पुग्यो

प्रकाशित मिति

June 8, 2020

काठमाडौं, नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या तीन हजार ७६२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।

त्यसैगरी, कुल डिस्चार्ज हुनेको सङ्ख्या ४८८ पुगेको छ । त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट कुल मृत्यु १४ पुगेको छ ।

प्रतिकृया