• ४ असोज २०८३, आइतबार
  • २ः०७ राती

नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालन गर्ने निर्णय

प्रकाशित मिति

२०७७ जेष्ठ ११ गते, आईतवार ०६:०३

काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

National Life

नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ । स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले शनिबार मात्र सेना परिचालन गर्न माग गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया