• ४ असोज २०८३, आइतबार
  • ४ः०७ बिहान

थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १९१ पुग्यो

प्रकाशित मिति

२०७७ बैशाख ३० गते, मंगलवार ०१:४७

काठमाडौँ, पछिल्लो परीक्षण एकै दिनमा थप ५७ जानामा कोराना पुष्टि भएको भएको छ । योसँगै संक्रमित संख्या १९१ पुगेको को स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप संक्रमण पुष्टि भएकामा पर्सा जिल्लामा ३९ जना, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र वारामा १ जना रहेका छन् ।

National Life

उहाँहरु सबै पुरुष हुनुहुन्छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सम्पर्कमा रहेको बताइएको छ

प्रतिकृया