• ५ असोज २०८३, सोमबार
  • ५ः०३ बेलुका

वुहानमा एक महिनापछि फेरि कोरोना संक्रमित फेला

प्रकाशित मिति

२०७७ बैशाख २८ गते, आईतवार १०:०५

 

National Life

एजेन्सी । कोरोना भाइरसको उद्गम स्थल भनिँदै आएको चीनको वुहान फेरि संक्रमित फेला परेका छन्। वुहानमा एक महिनाभन्दा बढी समयपछि फेरि कोरोना संक्रमित फेला परेका हुन्।

बीबीसीले स्थानीय मिडियालाई उदृत गर्दै ८९ वर्षीयमा कोरोनाको संक्रमण देखिएको र उनको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। ती व्यक्तिमा यसअघि कोरोनाको लक्षण थिएन। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले संक्रमणको १४ नयाँ घटना समावेश गरेको छ। जसमा वुहान पनि उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

चीनमा हालसम्म संक्रमितको संख्या ८२ हजार ९ सय १ घटना बाहिर आएका छन्। चीनमा ४ हजार ६ सय ३३ को ज्यान गइसकेको थियो।

प्रतिकृया