• ५ साउन २०८३, मंगलबार
  • ८:३७ बिहान

तेलखानीमा उल्टो झुन्डिएर कुकुरको बच्चाको उद्धार

प्रकाशित मिति

२०७६ चैत्र २ गते, आईतवार ०४:३३

एजेनसी, दश वर्षीय बालक उल्टो झुन्डिएर तेलखानीबाट कुकुरको छाउरालाई उद्धार गरेका छन् ।

बीबीसीका अनुसार दश वर्षीय बालकले टर्कीको दियार्बकिर
तेलखानीमा खसेको कुकुरको छाउराको उद्धार गरेका हुन् ।

Kamana Sewa

प्रतिकृया