• ६ असोज २०८३, मंगलबार
  • ७ः०९ बिहान

नेपाल एयरलाइन्सको कतार उडान स्थगित

प्रकाशित मिति

२०७६ फाल्गुन २७ गते, मंगलवार ०३:०१

काठमाडौं, नेपालबाट कतारका लागि उडान हुने दुई एयरलाइन्सले उडान स्थगित गरेका छन् । दुवै एयरलाइन्सले मंगलबारबाट उडान बन्द गर्ने निर्णय लिएका हुन् । मंगलबार बसेको नेपाल एयरलाइन्सको बैठकले अहिललेलाई स्थगित गरेको जनाएको छ । नेपाल एयरलाइन्सले कतार बाहेक अन्य देशका उडान जारी रहेको एयरलाइन्सका महाप्रबन्धक गणेशबहादुर चन्दले जनाकारी दिनुभयो ।

National Life

नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले उडान स्थगित गरे पनि कतार एयरलाइन्सले भने अहिलेसम्म उडान स्थगित नगरी उडान संख्या कटौटी गरेको महाप्रबन्धक चन्दले जानकारी दिनुभयो । कोराना भाइरसको संक्रमण फैलिएसँगै सोमबारबाट कतारले उडानमा कडाइ गरेको थियो ।

प्रतिकृया