• ५ असोज २०८३, सोमबार
  • १०ः१७ बिहान

प्रतिनिधिसभाको बैठक बस्दै

प्रकाशित मिति

२०७६ माघ २१ गते, मंगलवार ०२:२७

काठमाडौँ, प्रतिनिधिसभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चार वटा विधेयक पेश गर्ने तयारी रहेको छ ।

National Life

बैठकमा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिकृया