• ५ असोज २०८३, सोमबार
  • ८ः५३ बिहान

ओली र प्रचण्डबीच पार्टी एकता टुङ्ग्याउन छलफल

प्रकाशित मिति

२०७६ माघ २१ गते, मंगलवार ०१:२०

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकताका सवै काम टुङग्याउन आन्तरिक गृहकार्यमा जुटेका छन् ।

National Life

नेकपाको केन्द्रीय समिति बैठक ५ दिनसम्म चलेर आइतबार सकिए लगत्तै ओली र प्रचण्डले सोमबार र मंगलबार लगातार भेटवार्ता र छलफल गरेका छन् । त्यस्तै अध्यक्ष ओली र अर्का बरिष्ठ नेता माधव कुमार नेपालबीच पनि सोमबार नै लामो कुराकानी भएको थियो ।

केन्द्रीय समिति बैठकको समीक्षाका साथसाथै पार्टी एकताको काममा बिट मार्न नेताहरु लागेको र एमसीसी लगायतका विषयमा साझा धारणा बनाउने अर्को प्रयास पनि हुनसक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार साथै नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताएका छन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया