• ४ असोज २०८३, आइतबार
  • ५ः३२ बेलुका

साढे तेह्र प्रतिशतले घट्यो सर्वोच्चको फैसला दर

प्रकाशित मिति

२०७६ पुष ८ गते, मंगलवार ०७:२३

काठमाडौँ, सर्वोच्च अदालतको फैसला दरमा उच्च गिरावट आएको छ । अदालतको आर्थिक वर्ष २०७५ र ०७६ को वार्षिक प्रतिवेदन अनुसार १३ दशमलव पाँच प्रतिशतले फैसला दर घटेको हो । संख्याका आधारमा पनि पछिल्लो वर्ष करिब दुई हजार थान कम मुद्धा फछ्र्योट गरिएको छ ।

National Life

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
गोरखापत्र दैनिकबाट साभार ।

प्रतिकृया