• ५ असोज २०८३, सोमबार
  • ६ः३३ बिहान

नेकपाको सचिवालय बैठक स्थगित

प्रकाशित मिति

२०७६ मंसिर २७ गते, शुक्रबार ०१:१२

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुक्रबार बस्ने भनिएको सचिवालय बैठक नबस्ने भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेताहरुको व्यस्तताका कारण आज बोलाइएको बैठक सारिएको हो ।

National Life

गएको मङ्सिर १४ गते बसेको स्थायी कमिटी बैठकको कार्यसूची, उपचुनावको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका बारे छलफल गर्न नेकपाको सचिवालय बैठक शुक्रबारका लागि बोलाइएको थियो ।

प्रतिकृया