• ४ असोज २०८३, आइतबार
  • ५ः२६ बेलुका

प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न खानेपानीमन्त्री मगरको निर्देशन

प्रकाशित मिति

२०७६ मंसिर २० गते, शुक्रबार ०९:१६

काठमाडौँ, खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले बिहीबार निर्माणस्थल निरिक्षण गरी दोस्रो प्रशोधन केन्द्र छिटो सम्पन्न गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको हो । दोस्रो प्रशोधन केन्द्रको काम अन्तिम चरणमा छ ।

National Life

सुन्दरीजलमा बनिरहेका दुईवटा प्रशोधन केन्द्रमा एउटाको काम सम्पन्न भइसकेको छ । अर्को अन्तिम चरणमा छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीमध्ये साढे आठ करोड लिटरका दुइवटा प्रशोधन केन्द्र सुन्दरी जलमा बनेका छन् । गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया