• ६ साउन २०८३, बुधबार
  • १२:०६ बिहान

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रकाशित मिति

२०७६ मंसिर १० गते, मंगलवार १०:५४

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनु भएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली मंगलबार त्रि.वि. शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियाभास्कूलर सेन्टरमा भर्ना हुनुभएको हो ।

प्रधानमन्त्रीको मृगौलामा समस्या आए पछि चिकित्सकले नैउहाँलाई अस्पताल भर्ना भएर बस्न आग्रह गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।  १२ वर्षअघि उहाँको मृगौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय ओलीले हेमोडायलासिस पनि गराईरहनुभएको छ । ओलीले ग्राण्डी अस्पतालमा चार पटक डायलासिस गराई सक्नुभएको छ ।

Kamana Sewa

प्रतिकृया