• ३ असोज २०८३, शनिबार
  • ९ः५० राती

नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको सपथ आज

प्रकाशित मिति

२०७६ मंसिर ५ गते, बिहीबार १०:०४

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको सपथ विहिबार (आज) शपथ गराइने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ बजे नवनियुक्त ६ मन्त्रीहरुले शपथ लिने बुझिइको छ ।

National Life

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबाट नवमन्त्रीहरुले शपथ गराइने भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिकृया