थप ८० जनालाई कोरोना पुष्टि
प्रकाशित मिति
February 21, 2021
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ८० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १२१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ।
हाल देशभर १ हजार ४ सय ९४ जना सक्रिय संक्रमित रहेका छन्।
गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ।
Related
Recent News
- वेस्ट इन्डिज ‘ए’विरुद्ध रोहितको शतकप्रेरित नेपाल चार विकेटले विजयी
- मतपेटिका संकलन गर्न मध्यरातसम्म लाग्न सक्ने, मतगणना आइतबार बिहानदेखि
- अर्जुन राज खनिया एनआइसी एशियाको बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
- कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि
- इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत
- ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड
- हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर, ऊर्जा मन्त्रीले गरे शुभारम्भ
- गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा आयोजक एनएफपिजेलाई हराउँदै बङ्गलादेशको टोली विजय
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया