• ५ असोज २०८३, सोमबार
  • १०ः५२ बिहान

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०५:४९

काठमाडौंः राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी सकिएको छ ।

National Life

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक को मिति तय गर्दै बैठक सकिएको जानकारी गराएका हुन् ।

आजको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दल जसपाका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

आज बोल्ने असधकाशं सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विषयमा दलका नेताहरूले विरोध गरेका छन्।

 

प्रतिकृया