• ६ असोज २०८३, मंगलबार
  • १ः३९ राती

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

प्रकाशित मिति

२०७७ श्रावण ५ गते, सोमबार ०९:१५

 

National Life

चितवन । आज बिहान पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा सडक अवरुद्ध भएको छ ।

बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।

प्रतिकृया