• ३ असोज २०८३, शनिबार
  • ८ः४२ राती

लोकसेवाले लिने सहसचिव पदको अन्तर्वार्ता स्थगित

प्रकाशित मिति

२०७७ असार ३१ गते, बुधबार ०७:२७

काठमाडौँ, लोक सेवा आयोगले अन्तिम समयमा सहसचिव सरहको सूचना प्रविधि विज्ञ पदको अन्तरवार्ता स्थगित गरेको छ ।

National Life

सो पदको अन्तरवार्ता बुधबार दिउँसो दुई बजे तय भएको थियो । त्यसको केही घण्टा अगाडि मात्रै आयोगले अनिश्चितकालका लागि अन्तरवार्ता स्थगित गरेको सूचना जारी गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया