• ५ असोज २०८३, सोमबार
  • ५ः१३ बेलुका

यसकारण वामदेवले दिएनन् राष्ट्रिय सभामा उम्मेदवारी

प्रकाशित मिति

२०७६ पुष १९ गते, शनिबार १०:१४

काठमाडौँ, राष्ट्रिय सभा सांसद पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव अस्वीकृत भएपछि नेकपा नेता वामदेव गौतमले राष्ट्रिय सभा सदस्य उम्मेदवार बन्न इन्कार गरेका छन् ।

National Life

शुक्रवार बसेको सचिवालय बैठकमा नेता गौतमले संविधान संशोधन प्रस्ताव गरेका थिए । उनी ०७४ को चुनावमा बर्दियाबाट पराजित भएका थिए । यसअघि काठमाडौं–७ र डोल्पामा उपचुनाव गराएर प्रतिनिधिसभामा आउने गौतमको चाहना असफल भएको थियो ।अन्नपूर्ण पोस्ट बाट साभार ।

प्रतिकृया