• ६ असोज २०८३, मंगलबार
  • ६ः१० बिहान

प्रधानमन्त्री ओलीसँग विदाई भेट गरे भारतीय राजदुत पुरी

प्रकाशित मिति

२०७६ पुष ९ गते, बुधबार ११:४०

काठमाडौं, नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरी आफ्नो तीन वर्षै कार्यकाल समापन गरेर यही पुष १५ गते भारत स्वदेश फर्किँदैछन् । तर, त्यो भन्द अघि उनले नेपालका विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरिरहेका छन् ।

National Life

राजदुत पुरीले पछिल्लो हप्ता लगातार शीर्ष नेताहरुसँग विदाई भेटवार्ता गरिरहेका छन् । मंगलबार  पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदाई भेट गरेका छन् । भेटको अवसरमा ओलीले राजदुत पुरीलाई करुवा उपहार दिएका थिए।

प्रतिकृया