• ४ असोज २०८३, आइतबार
  • ५ः५८ बिहान

त्रिभुवन विमानस्थलमा भीआईपी र भीभीआईपीका लागि छुट्टै डेस्क सञ्चालन

प्रकाशित मिति

२०८२ असार २९ गते, आईतवार ०४:४७

असार  २९,२०८२ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले विशिष्ट (VIP) र अति विशिष्ट (VVIP) व्यक्तिहरूका लागि छुट्टै डेस्कको व्यवस्था गरेको छ। कार्यालयले यस्ता व्यक्तिहरूको आगमन र प्रस्थानलाई सरल, शीघ्र र सुविधायुक्त बनाउन छुट्टै डेस्क सञ्चालनमा ल्याएको जनाएको छ।

National Life

सूचनामा उल्लेख अनुसार, नेपाल राजपत्रमा उल्लेखित व्यक्तिहरूले मात्र उक्त डेस्क प्रयोग गर्न पाउने छन्। यस्ता व्यक्तिहरूलाई पनि अध्यागमन प्रक्रिया पूरा गर्नु अनिवार्य गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया