• ४ असोज २०८३, आइतबार
  • १२ः५७ दिउँसो

यात्रुबाहक बस अनियन्त्रित हुँदा सात सवारी ठोकिए, तीन जना घाइते

प्रकाशित मिति

२०८२ जेष्ठ ७ गते, बुधबार ०२:२३

काठमाडौँ । काठमाडौँको गौशालामा यात्रुबाहक बस दुर्घटना भएको छ। एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस बिहान १०स्५५ बजे दुर्घटनामा परेको हो।

National Life

यात्रुबाहक बसले  बा ५ ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र-०१-०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटर साइकल, बा.प्र-०२-०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। 

अनियन्त्रित बसका चालक भने फरार रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिए। दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया