• ४ असोज २०८३, आइतबार
  • ६ः१८ बेलुका

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

प्रकाशित मिति

२०८१ चैत्र १२ गते, मंगलवार १०:३८

चैत्र १२, २०८१ काठमाडौँ: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

National Life

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यसैगरी आजको बैठकले यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको हो ।

शाक्य यसअघि केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला कार्यकारी निर्देशक बनेका थिए । सरकारले कुलमानलाई यसअघि नै हटाउने रणनीति लिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया