• ४ असोज २०८३, आइतबार
  • ८ः४४ राती

नेकपाले टुंगो लगाएको जिल्ला इन्चार्ज र सह–इन्चार्जका नामवली

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ०५:४३

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता पाएका ६ महानगरपालिकाका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो । टुंगिएका ८३ स्थानमा पूर्वएमालेको भागमा ४५ र पूर्वमाओवादीको भागमा ३८ इन्चार्ज परेका छन् ।

National Life

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया