• ४ असोज २०८३, आइतबार
  • १०ः०३ बिहान

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

प्रकाशित मिति

२०७८ कार्तिक २७ गते, शनिबार १०:०६

२७ कार्तिक, २०७८ काठमाडौँ :  नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक बस्न लागेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा केन्द्रीय समितिको एजेण्डा तय गर्नेबारे छलफल हुने जनाईएको छ ।

National Life

प्रतिकृया