• 6:13 pm

एमाले सरकारमा रहने कि नरहने निर्णय गर्दै, सचिवालय बैठक सुरु

प्रकाशित मिति

February 25, 2023

१३ फागुन, २०७९, काठमाडौँ: नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालयमा भर्खरै सुरु भएको बैठकले राष्ट्रपतिको उमेदवारबारे निर्णय गर्नेछ ।


च्यासलमा सुरु भएको बैठकले सरकारमा रहने कि नरहने भन्ने विषयमा पनि निर्णय गर्ने तयारी गरेको छ ।

प्रतिकृया