• 11:06 am

सभामुख सापकोटाबाट प्रा.डा श्रेष्ठप्रति श्रद्धाञ्जलि

प्रकाशित मिति

October 16, 2020

काठमाडौ, सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रियसभाका पूर्वसदस्य एवं प्राज्ञिक व्यक्तित्व प्रा डा राममान श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताउनुभएको छ ।

सभामुख सापकोटाले दिवङ्गत श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार एवम् आफन्तजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।
रासस

प्रतिकृया