आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
प्रकाशित मिति
October 19, 2022
२ कात्तिक २०७९, काठमाडौँ : सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।
Related
Recent News
- वीर अस्पताल पछिको दोस्रो जेठो भक्तपुर अस्पताल सेवा प्रवाहमा ९८ अङ्क ल्याएर देशकै उत्कृष्ट भएको घोषणा
- प्रि-स्कुल युरो किड्सको नयाँ शाखा काठमाडौं गोठाटारमा संचालनमा
- हुवावे डिजिटल एण्ड इन्टेलिजेंस APAC काँग्रेस बैंककमा सम्पन्न
- आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीद्वारा तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद नाफा ३३ करोड माथी
- महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न
- अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा नेपाली कांग्रेसका सभापति देउवाद्धारा शुभ–कामना
- गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि बीच सम्झौता
- बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- श्रमिक अस्पताल निर्माण गर्नेपर्ने जेटियूसीसीको माग
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया