भिडियो भाइरल बन्दै , अंकिताको ‘सवार लूँ
प्रकाशित मिति
October 21, 2020
नयाँ दिल्ली– बलिउड अभिनेत्री अंकिता लोखंडे केही समयदेखि अभिनेता सुशांत सिंह राजपूतलाई न्याय दिलाउन प्रशंसकहरूसँग सामाजिक न्यायको लागि गुहार गर्दै आइरहेकी छन् । उनी सुशान्तको परिवारसँग निरन्तर उभिरहेकी छिन्। यस बाहेक अभिनेत्रीले आफ्नो फोटो र भिडियोहरू सोशल मिडियामा राख्ने गरेकी छन् ।अभिनेत्रीले भर्खर साडीमा उनको नाचको भिडियो अप्लोड गरेकी छन् । जुन फ्यानहरूले धेरै मन पराइ रहेका छन् ।
भिडियोमा लोकप्रिय ट्र्याक ‘हवा के झोंके’ मा अंकिता लोखंडे लुटेरा जबरदस्त स्टाइलमा नाचिरहेको देखिन्छ । भिडियो अप्लोड गर्दा अभिनेत्रीले क्याप्शनमा लेखेकी छन्– ‘साडी नाच र राम्रो संगीत, कस्तो अद्भुत खेल।’
Recent News
- नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित
- साताको पहिलो दिन नेप्से १४.३३ अंकले बढ्यो
- बझाङमा एमालेको सुरुवाती अग्रता, पछ्याउँदै कांग्रेस
- नेपाललाई वेस्टइन्डिज ‘ए’ को १ सय ६१ रनको लक्ष्य
- लगानी सम्मेलनमा दुई सम्झौता
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित
- नयाँ वर्ष, जुडशीतल र ईद पर्वको अवसरमा मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- नेपालको पहिलो ओईएम ब्राण्ड सि जी ले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा
- राष्ट्रपतिद्वारा लगानी सहजीकरण गर्ने अध्यादेश जारी
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया