‘सहारा’ अन्य राइड सेयरिङभन्दा सस्तो र सुरक्षित छ : सिइयो जिसी (भिडियो सहित)

‘विदेशी भन्दा नेपाली कम्पनीलाई नै सपोर्ट गरौँ ‘ १८ चैत २०७८, काठमाडौं : नेपालमा सहारा अन्य राइड सेयरिङ भन्दा सस्तो र सुरक्षित रहेको कम्पनीका सिइयो विशाल जिसीले दाबी गरेका छन् । मातृभूमीसँग कुरा गर्दै जिसीले नेपालमा धेरै राइड सेयरिङ कम्पनीहरु संचालनमा रहेपनि सहारा आर्थिक रुपले सुलभ र सवैभन्दा सुरक्षित रहेको बताएका हुन् । त्यस्तै, सहाराले … Continue reading ‘सहारा’ अन्य राइड सेयरिङभन्दा सस्तो र सुरक्षित छ : सिइयो जिसी (भिडियो सहित)