डा. इवामुरा अस्पतालको “हरियो चुरा प्याकेज”, यस्ता छन् सेवा सुविधा

काठमाडौं, नारी परिवारको एक अभिन्न अंग हो । नारी आमा , छोरी , बुहारी , सासु , श्रीमती इत्यादीको रुपमा रहेको हुन्छ । नारीले परिवारलाई स्वस्थ बनाउन महत्वपुर्ण भुमिका खेलेको हुन्छ । स्वस्थ नारीको परिकल्पनाबाट मात्र स्वस्थ परिवार बन्छ र स्वस्थ परिवारले नै स्वस्थ समाज बन्छ । हाम्रो समाजमा अझै पनि रोग लुकाउने चलन रहेको … Continue reading डा. इवामुरा अस्पतालको “हरियो चुरा प्याकेज”, यस्ता छन् सेवा सुविधा