डा.ईवामुरा मेमोरियल अस्पतालले सेवाग्रहीलाई अनलाइन मार्फत ल्याबका रिपोर्ट उपलब्ध गराउने

भक्तपुर, बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मानिसहरुबिच सामाजिक दुरी कायन गर्नुपर्ने अवस्था आएको छ । यस्तो अवस्थामा नेपाल सरकारले अत्यावश्यक बाहेकका काममा घरबाट ननिस्किन र धेरै भिडभाड नजना अनुरोध गरेको छ । यहि कुरालाई मध्यनजर गरी यस डा.ईवामुरा मेमोरियल अस्पतालले सेवाग्रहीहरुका लागि अनलाइन मार्फत ल्याबका रिपोर्टहरु फोनमा डेलिवरी गर्ने व्यवस्था सुरु गरेको … Continue reading डा.ईवामुरा मेमोरियल अस्पतालले सेवाग्रहीलाई अनलाइन मार्फत ल्याबका रिपोर्ट उपलब्ध गराउने