बिज्ञान प्रबिधि

महिना दिनसम्म टेलिफोन सेवा गायव, जनप्रतिनिधिको आग्रह बेवास्ता

जाजरकोट, स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका छन्, तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बिात्दासम्म सञ्चालन हुनसकेको छैन । जिल्ला समन्वय ...

विद्युत् विस्तार गर्न आग्रह

राँझा, विद्युत् विस्तारमा ठेकेदार कम्पनीले बाधा अड्चन गरेको आरोप लगाउँदै बाँकेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका वासिन्दा आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज मध्यान्ह पूर्व पश्चिम राजमार्ग चक...

विद्युत् प्राधिकरण वितरण केन्द्रले मिटर रिडिङ नगरी जरिवाना असुल

सर्लाही,नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै जरिवाना असुलीएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । कोभिड–१९ नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको समयमा उपभोक्ताको...

एप्पलको नयाँ आइफोन १३ अक्टोबरमा

काठमाडौं,नयाँ आइफोनको पर्खाइमा रहेका एप्पलका फ्यानहरुका लागि खुसीको खबर छ । एप्पलले आउँदो मंगलबार आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आगामी अक्टोबर १३ मा आयोजना हुने एक समारोहका लाग...

विकट क्षेत्रमा सौर्यबत्ती जडान

मङ्गलबारे, केन्द्रीय प्रसारण नपुगेको इलामको सूर्योदय नगरपालिकाको गेवाटारमा सौर्यबत्ती जडान गरिएको छ । सूर्योदय नगरपालिका–१३ खानेभन्जाड टोलको पुच्छार बस्ती गेवाटारमा नगरपालिकाले स्थानीयको लगानीबिना ...

विद्युत् आयोजनाको पेनस्टकमा प्रयोग हुने फलाम तथा स्टिल पातामा भ्याट नलाग्ने निर्णयको स्वागत

काठमाडौं, सरकारले पछिल्लो पटक जलविद्युत् आयोजनाको सुरुङ तथा पेनस्टक पाइपमा प्रयोग हुने फलाम तथा स्टिल पातामा लाग्दै आएको मूल्य अभिवृद्धि कर ९भ्याट० नलाग्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयला...

बूढानीलकण्ठमा टोल फ्री नम्बर सञ्चालन

बूढानीलकण्ठ, बूढानीलकण्ठ नगरपालिकामा निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा आएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि यससँग सम्बन्धित विषयमा जानकारी लिन तथा समस्या राख्न आजदेखि निःशुल्क टोल फ्री ...

बिजुली बल्दा नाचगान र भोजभतेर

टिस्टुङ, मकवानपुरको कैलाश गाउँपालिकास्थित जलुकेमा पहिलोपटक बिजुली बलेको छ । कैलाशको वडा नं १ मा पर्ने जलुकेमा बिजुली पुगेपछि स्थानीयवासी अभूतपूर्व खुशी भएका छन् । खुशीले उनीहरुलाई अहिले नै ‘दशैँ’ भ...

गुगलले विश्वका समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने योजना

काठमाडौं,इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ । विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो व...

पुसबाट २७ मेगावाट बिजुली थपिने

लमजुङ, लमजुङबाट आगामी पुस महिनाबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुस महिनामा सकिने भएसँगै आयो...