सुरक्षा

सेनाले सैनिक मञ्चमा गर्‍यो फूलपाती बढाइँ

कठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक भएकी छिन् । समारोहमा नेपाली सेनाको टुकडीले उनलाई सलामी अर्पण गरेको थिय...

नक्कली नोटसहित एक पक्राउ

चितवन, जिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का २६ वर्षीय जीतबहादुर लोप्चन रहेका छन् । नक्क...

बालगायक सिलवालको ‘ट्राफिक हाम्रै साथी’

काठमाडौँ, बालगायक प्रिन्स सिलवालको श्रव्य–दृष्यसहितको नयाँ गीत ‘ट्राफिक हाम्रै साथी’ आज सार्वजनिक भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले गीत सार्व...

प्रहरी हत्याको आरोपमा सात पक्राउ

कैलाली, धनगढीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साँउदको हत्याको आरोपमा प्रहरीले आज सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ...

७ जना पक्राउ, तस्करी रोक्दा घरेलु हतियारले हानेर असई र जवानको हत्या

काठमाडौं , मटर तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको आशंकामा...

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापन

काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाईट, सिसिटिभी, विभिन्न अनलाईन सफ्टवेयर जस्ता प्रविधिहरूको प्रयोग गरी ट्राफिक व्यवस्थापन गरिरहेको छ । स...

असई विक सामूहिक आक्रमणमा परेको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं, कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक असई गोविन्द विकको हत्याको अनुसन्धान निष्कर्ष नजिक पुगेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका व...

अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, सङ्गठित अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादी छ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ का नरेश मेचे छन् । जिल्ला अदालत झापाले अपहरण, श...

दिपक गिरीलाई उत्कृष्ट प्रहरी प्रशंसा पत्र प्रदान

लमजुङ कव्होलासोथार गाउँपलिका वडा.९ गिलुङका ५९ वर्षीय बिमाया भन्ने बुद्धिमाया बि.क को हत्यामा संलग्न बिल बहादुर बिक लाई प्रहरीले पक्राउ गरेको छ । बुद्धिमाया बि.क को आफ्नै घरमा हत्या भएपछि प्रहरील...

वीरगञ्जबाट २३ किलो सुन बरामद

पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी ...