कला साहित्य

बुबाकाे मुख अमुल्य सधैँ एक दिन त के हेर्नु

बिमला भुसाल (कविता) कस्ले किन छुट्याय होला ।बुबालाई एक दिन।।ती बुबालाई पिर सधैँ ।सन्तान टाढिने दिन।। थाक्दैन यो मन कहिले पनि।बुबाको मायाले।।सपनीमा नि बोलाउने।बुबाकै छायाँले।। जन्म घर त छोेडेर हिड्छन।छोरीको […]

नफेरियोस सम्बन्ध यो रहदा सम्म सास

बिमला भुसाल (कविता) भन्छिन मेरो चोखो माया ।तिमी सधैँ देख्नु ।।कहिले काही मेरो बारेपनि केही लेख्नु ॥ मेरा सबै आनी बानी।उनले याद गर्छिन।।झरेका ती आँशु पुच्छन।सधैँ अघि सर्छिन ।। मुस्कुराउदा […]

भिजेको थियो त्यो आधा जिउ मुस्कानले सुकाइन

१४ साउन, २०७८ काठमाडौँ बिमला भुसाल (कविता ) चुहिने थियो त्यो थोत्रो छाता के छेक्नु यो झरी।ति बूढी आमा सागका मुठा संझिए दिन भरी।।ति बूढी आमा सागका मुठा संझिए दिन […]

आमा तिमी सबैकी बन्यौ प्यारी आमा

विमला भुसाल ‘कविता’ ‘ १ साउन, २०७८ काठमाडौं – आमा तिमी सबैकी बन्यौ प्यारी आमा।बच्चा देखि बुढाले लिन्छन् तिम्रै नाम।।आमा तिमी सबैकी बन्यौ प्यारी आमा।।। आफ्नो भोक प्यास र्बिसि हिड्छेउ […]

‘एउटा यस्तो सपना’

-विमला भुसाल ‘कविता’ एकै रातमा जस्ले सारा विश्व घुमाउछ।हसाँउदै रुवाउदै मनलाई भुलाउछ।।एकै रातमा जस्ले सारा विश्व घुमाउछ।।। त्यही सपना जस्ले आधी रातमा रुवाउछ।कहिले काही जस्ले दिन भरि हसाँउछ।।त्यही सपना जस्ले […]

थाहा छैन जिन्दगी कहिले सम्म रहन्छ

-विमला भुसाल ‘कविता’ थाहा छैन जिन्दगी कहिले सम्म रहन्छ ।रहने त्यहीॅं क्रममा कति कुरा सहन्छ ।।थाहा छैन जिन्दगी कहिले सम्म रहन्छ …. नत आउछ भरि हात नत लान्छ केही साथ।मनमा […]

सबैले चढाउदा फूल अक्षता मैले आँशु दिए

-विमला भुसाल ‘कविता’ भगवान सँग बिन्ती गर्दै मागे एउटै कुरा।चाहे पछि भगवानले हुन्छ रे भनि पुरा।।भगवान सँग बिन्ती गर्दै मागे एउटै कुरा।।। गरे बिन्ती भगवान‌लाई हात खाली थिए।सबैले चढाउदा फूल […]

मलाई मैले गुमाउने दिन कस्तो हुन्छ होला ?

विमला भुसाल ‘गजल ‘ मलाई मैले गुमाउने दिन कस्तो हुन्छ होला ।सम्झन्छु यो मनलाई फेरि जस्तो होला होला ।।सम्झन्छु यो मन लाई हजुर जस्तो होला होला ।।।छिन भरमा आहा हजुर […]

बाल्यकालको सपना पूरा गर्दै चित्रकार : राजेश थापा

कपिल शर्मा काठमाडौ : ‘भनिन्छ प्रतिभाले युग जन्माउछ’ भने जस्तै सानै उमेर देखि चित्रकलामा सक्रिय ब्यक्ति हुन राजेश थापा । चित्रकला आफैमा सुन्दर हुन्छ, मनमा उब्जेका सुन्दर भावना र कल्पनालाई […]

बुद्ध भूमि

विमला भुसाल – ‘गजल’ बुद्ध भुमि यो देशमा शान्ति गयो कता।अशान्तिले जरो गाड्यो फैलियो जता तता।।शान्ति भुमि नेपाल भन्थयौ गयो आज कता।।। बुद्धले दिएका ती उपदेश खोइ ।नेपाल आमा डाको […]

वाङ्‍मय शताब्दी पुरुष जोशीलाई दीर्घायुको कामना

ललितपुर : ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले आज वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर […]

वासन्ती छठ पर्व आज सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको वासन्ती छठ पर्व आज सम्पन्न भएको छ । चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका बर्तालुले आज बिहान […]

बालकृष्ण अधिकारी सृजनशील पुरस्कार घोषणा

 काठमाडौं: सिताराम पदम कुमारी फाउण्डेसनको प्रथम साधारण सभामा बालकृष्ण अधिकारी सृजनशील पुरस्कार घोषणा गरेको छ । वरिष्ट समाज सेवी स्व. सिताराम ढकालका मानवीय र सामाजिक सेवाका कार्यलाई निरन्तरता दिन स्व. […]

भक्तपुरमा चार दिन सार्वजनिक बिदा

काठमाडौँ : नयाँ वर्षको अवसरमा भक्तपुरमध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्यरूपमा मनाउने […]

डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

काठमाडौंः साहित्य सन्ध्या नेपालले हिंजो २०७६ को साहित्य सन्ध्या पुरस्कार साहित्यकार डा. रवीन्द्र समीरलाई दिने निर्णय गरेको छ । नेपाली साहित्य खास गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा बिगत ३ […]

प्रणय दिवसमा डा.उपाध्यायले पुस्तकमा ल्याए ‘कफी लभ’

काठमाडौँ : गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा.डिआर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ सार्वजनिक गरेका छन् । आइतबार प्रणय दिवसको अवसर पारेर नेपाल […]

‘कोटेश्वरको केटो’ लाई एक लाख रुपैयाँ पुरस्कार

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जालद्वारा स्थापित एक लाख रुपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ । सन् […]

हरिभक्त सिग्देलको नविनतम कृति ‘गौराङ्ग’ विमोचन

काठमाडौं: अध्यात्मिक चिन्तक तथा लेखक हरिभक्त सिग्देल ‘महेश’द्वारा रचित नविनतम् कृति गौराङ्ग खण्डकाव्यको विमोचन गरिएको छ । साहित्य बाटिका नेपाल तथा मुक्तिनाथ दर्शन समाज नेपालले शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना […]

तिम्रो यादको साथी चुरोटको सर्को ,कपिल NK तामाङ…

कपिल NK तामाङ तिमिलाइ हेर्नू नै दोश मेरो नजरको भयो तिम्रो यादको साथी चुरोटको सर्को भयो ।। रोजगारको नाममा अब भासण नगर सरकार गाउमा मलामी छैन विदेशिनेको लर्को भयो।। म […]

‘भूपि पुरस्कार’का लागि कृति आह्वान

  बाग्लुङ, धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति आह्वान गरिएको छ । सोमबार बसेको प्रबन्ध समितिको बैठकले यही मङ्सिर २५ गतेभित्र कृति पठाउन आह्वान गर्ने निर्णय […]

सुन्दर नेपाल थियो ठूलो तिर बिषे एक सगरमाथा

ज्योती केसि ,सुन्दर नेपाल थियो ठूलो तिर बिषे एक सगरमाथा जहाँ ! दोस्रो बाँस केपिको तहि भयो त्यै नेपालका तल महा !! फल्फुल लि कन भेट्नलाई नरवाणे आया बडा हर्षले […]

मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आइसीयुमा उपचार हुँदै

काठमाडौं, कात्तिक १० गते कोरोना पुष्टि भएपछि हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार नआएपछि आइसीयुमा उपचार भइरहेको छ । संक्रमण पुष्टि भएपछि आफ्नै घरमा ‘होम-आइशोलेसन’मा बसेका गजुरेलको स्वास्थ्य अवस्था बिग्रदै […]

सार्थक मोती सम्मान राना लाई

बागलुङ, कला, सङ्गीत र साहित्यमा समर्पित पाँच सर्जक÷कलाकार आज सम्मानित भएका छन् । सार्थक प्रकाशन बागलुङले प्रदान गर्ने ‘सार्थक मोती सम्मान–२०७७’ बाट गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर राना सम्मानित हुनुभएको […]

‘भरतमुनिको नाट्यशास्त्र’ पुनः प्रकाशित

काठमाडौँ, नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ऐतिहासिक ग्रन्थ ‘भरतमुनिको नाट्यशास्त्र’को दोस्रो संस्करण प्रकाशन भएको छ । प्रा गोविन्दप्रसाद भट्टराईद्वारा भरतनाट्यम्बाट नेपाली भाषामा अनूदित तथा सम्पादित ‘भरतमुनिको नाट्यशास्त्र’ प्रथम संस्करण प्रकाशन भएकोे ४१ वर्षपछि […]

प्रज्ञा–प्रतिष्ठानद्वारा ‘लोकसाहित्य सिद्धान्त’ प्रकाशित

काठमाडौँ, नेपाल प्रज्ञा–प्रतिष्ठानले मौलिक कृति प्रकाशनका क्रममा ‘लोकसाहित्य सिद्धान्त’ नामक बृहत् ग्रन्थ प्रकाशन गरेको छ । प्राज्ञसभा सदस्य प्रा डा कपिलदेव लामिछानेद्वारा लिखित उक्त ग्रन्थ साहित्य ९बालसाहित्य र लोकवार्ता० विभागको […]

कपिल तामाङको तिमी भएपछी

तिमी भएपछी मलाइ सबथोक केही हो जस्तो लाग्छ,, पुरै खुलेको निलो आकासमा जब एक चोटि चुरोट तानेर फ्याकेको धुवा जती वादल देख्छु त्यो बादल पनि वास्ता नगरी वस्न नसकेर हाम्रो […]

मदन पुरस्कार ‘महारानी’लाई, जगदम्बाश्री ठटाललाई

काठमाडौँ, मदन पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने […]

अनलाईन कविता वाचन सम्पन्न

नेशनल प्याब्सन काठमाण्डौले आयोजना गरेको उपत्यकाव्यापी अनलाईन कविता वाचन प्रतियोगीता २०७७ भाद्र २७ गते शनिवार भब्यताका साथ सम्पन्न गरियो। यस कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ जीवेन्द्र देव गिरी(पूर्व सदस्य सचिव, नेपाल […]

राष्ट्रकविको निधनप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्धारा दुःख व्यक्त

काठमाडौँ, राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० ले दुःख व्यक्त गरेको छ । समाजका अध्यक्ष एवम् साहित्यकार गीता खत्रीले आज शोक विज्ञप्ती जारी गरी कविवर घिमिरेको निधन […]

भदौ ७ सम्म प्रेस काउन्सिल कार्यालय बन्द

काठमाडौं, नेपाल प्रेस काउन्सिल कार्यालय भदौ ७ गतेसम्म बन्द हुने भएको छ । कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको काउन्सिल बोर्ड बैठकले कोरोना भाइरसको बढ्दो संक्रमणको कारण देखाउँदै कार्यालय […]

साहित्यकार ज्ञवालीको ‘बुद्धिको पाइला’ सार्वजनिक

काठमाडौ, साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको छन्द कविता सङ्ग्रह ‘बुद्धिको पाइला’ सार्वजनिक गरिएको छ । ज्ञवालीको यो १८औँ कृति हो । यसअघि उहाँका ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला’, ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’, ‘समालोचना पुष्प’, […]

सत्र वर्षमा सोह्र सय कविता

इलाम, बालिका करीब नौ वर्ष हुनुभएको थियो । आँगनमै बसेर गृहकार्य गर्दै गर्नुभएकी उहाँलाई आफ्नै बुबा ९टुङ्गनाथ थपलिया०ले एक्कासि कविता लेख्न आदेश दिनुभयो । वर्षको गणनाबाट दोहोरो अङ्कमा समेत नपुगेकी […]

सामाजिक सञ्जालमा कवि सुवेदीको पोष्टबाट ‘शुक्रबार कविता’ सङ्ग्रह

प्रत्येक हप्ता शुक्रबार आठ पङ्क्तिका कविता लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने कवि मनोजराज सुवेदीले ३०१ कविताको सङ्ग्रह सार्वजनिक गर्नुभएको छ । आठ पङ्क्तिमा लेखिएको ‘शुक्रबार कविता’ सङ्ग्रह छोटा कवितामा बृहत् […]

आमालाई गुमाउन पर्दाको गहिरो शोकमा आधारीत कृष्ण अर्यालद्वारा लिखित आमा ‘शोक काव्य’

  कृष्ण अर्याल, आमा ‘शोक काव्य’ मेरो पहिलो प्रयास हो । २०३२ साल फाल्गुन १४ गते बेलुका १० बजे कहाली लाग्दो घटना घट्यो । मेरी आमा टीका देवीको अल्पायु मै […]

आमा

सिसम खतिवडा माया, ममता र स्नेहकी खानी तिमी आदर, भक्ति र सम्मान गर्छौ हामी । खाइ(नखाई मेरो पालन गर्छेऊ सन्तानको लागि तिमी आफै मर्छेऊ ।। मेरो शक्ति र उर्जाको स्रोत […]