३० असार २०७९, काठमाडौँ : किसानले कृषिमा यान्त्रीकरणको प्रयोगसँगै चक्लाबन्दी खेती सुरु गरेपछि विगतको तुलनामा धान उत्पादन वृद्धि हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले जनाएको छ । […]
२७ असार २०७९, काठमाडौँ : म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन […]
२४ असार २०७९, काठमाडाैँ : देशभर रोपाइँ भइरहँदा खोकनाका किसानलाई भने धान गोड्न भ्याई नभ्याई छ । झरीको पर्वाह नगरी उनीहरु असार महिनामै धान गोड्न व्यस्त देखिन्छन् ।
२३ असार २०७९ काठमाडौंः कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सवल बनाउनुपर्ने काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को […]
१९ असार २०७९, काठमाडौंः राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यतिवेला झापाको हल्दिबारी १ स्थित आफ्नै घर पुगेर कृर्षि कर्ममा व्यस्त भएका छन् । उनले फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै ‘भुई नबिर्सने अभ्यासमा’ […]
१५ असार २०७९, काठमाडौंः कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन्। बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार […]
१५ असार २०७९, काठमाडौं : १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । […]
सागर गुरागाईं – १५ असार २०७९, काठमाडौँ : आज असार १५ अर्थात दही चिउरा खाने दिन । असार १५ मा दही–चिउरा खाने परम्परा रहेको छ । यस महिनालाई मानो खाएर […]
१३ असार २०७९, काठमाडौँ : कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् । लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका […]
५ असार २०७९, काठमाडौं : धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका […]
४ असार २०७९, वालिङ : रासायनिक मल (डिएपी)को अभाव खेपिरहेका यहाँका कृषक मल पाइने खबरले खुसी भएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत मल वितरण हुने […]
२९ जेठ २०७९, काठमाडौँ : कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत […]
२५ जेठ २०७९, काठमाडौँ : बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै […]
१५ जेठ २०७९, काठमाडौँ : सरकारले जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक […]
१० जेठ २०७९, काठमाण्डौं : सरकारले आगामी आर्थिक वर्ष २०७९ र ०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएको छ । मंगलवार संघीय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै राष्ट्रपति […]
२४ वैशाख २०७९, काठमाडौँ : नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा […]
२ वैशाख २०७८, काठमाडौँ : एक महिनाको बीचमा नेपाली बजारमा कागतीको मूल्य झण्डै ३ गुणाले वृद्धि भएको छ । गत चैत एक गतेसम्म प्रतिकिलो थोकमा १९० रुपैयाँमा बिक्री भइरहेको कागतीको […]
डा. केदार कार्की, १ बैशाख २०७८, काठमाडौं : आफ्नो औषधीय गुणहरुका कारण निम शतावदीयौदेखि पूर्वीय चिकित्सापद्धतीको सहयात्री रहीआएको छ । यसलाई यसको औषधीय गुणहरुका कारण सर्ब रोग निवारीणी का नामले […]
२७ चैत २०७८, काठमाडौं : नेपाल व्यवसायिक बाख्रापालन महासंघले राव्यले किसानलाई बेवास्ता गरेको गुनासो पोखेको छ । महासंघले बाख्रापालक किसानलाई राज्यको तर्फबाट बेवास्ता भएको भन्दै आगामी आर्थिक वर्षको नीति तथा […]
सुजिता सापकोटा, १४ चैत २०७८, काठमाडौं : महालक्ष्मी नगरपालिका, ललितपुरको खेतियोग्य जमिनको तिन चौथाई भागमा सिचाँई सुबिधा पुगेको । नगरपालिकाको कृषि शाखाको अनुसार यस नगरपालिकामा रहेको १ हजार ४ सय […]
१० चैत्र २०७८, काठमाडौँ : चीनबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद […]
१८ फागुन २०७८, काठमाडौँ : मत्स्य विकास केन्द्र मिर्मीले दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण गरेको छ । स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछाका भुरा वितरण गरिएको […]
१३ माघ २०७८, काठमाडौं : कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि र Futurex Trade Fair and Events ले विगतका वर्षहरु झैं यसवर्ष पनि कृषि सम्बन्धी बृहत […]
२४ माघ २०७८, काठमाडौँ : चिनियाँ अवरोधका कारण एक लाख १३ हजार मेट्रिकटन रासायनिक मल आयात प्रक्रिया अबरुद्ध भएको छ । पाँच महिना अघि नै ठेक्का प्रक्रिया सकिएको उक्त मल […]
१९ माघ २०७८, काठमाडौँ : लुम्बिनी प्रदेशमा व्यावसायिक कृषि प्रणाली बिस्तार हुँदै गएको पाइएको छ । पछिल्लो पाँच वर्षमा लुम्बिनी प्रदेशमा २३ हजार दुई सय ९८ हेक्टर क्षेत्रफलमा विभिन्न बालीगत […]
१९ माघ २०७८, काठमाडौँ : बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण […]
१८ माघ २०७८, काठमाडौँ : सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ चार पैसा कायम गरेको हो । यसअघि दूधको मूल्य ४९ […]
१७ माघ २०७८, काठमाडौँ : चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक […]
१० माघ २०७८, काठमाडौँ : कुनै समय चितवन तोरीखेतीका लागि प्रसिद्ध थियो । बीचका समयमा खासै यसतर्फ तर्फ किसानले चासो दिएका थिएनन् तर पछिल्ला वर्षहरुमा विस्तारै उनीहरु यसतर्फ आकर्षित हुँदै […]
९ माघ २०७८, काठमाडौँ : शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर चितुवाले खान थालेको छ । तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारे पछि स्थानीय […]
२७ पुस २०७८, काठमाडौँ : असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना […]
२१ पुस २०७८, काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि सम्झौता गर्ने निर्णय गरेको […]
१८ पुस २०७८, काठमाडौँ : कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चाचलक नेत्र भण्डारी निलम्बनमा परेका छन् । मल खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै उनीसहित १२ […]
१२ पुस २०७८, काठमाडौँ : उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस […]
९ पुस २०७८, काठमाडौँ : किसानका खेतबारीमा सहजै पाइने तरकारी हो फर्सी। नेपाली समाजमा फर्सीको फलमात्रै होइन, फर्सीको जराबाहेक बोट, पात र फूललाई पनि तरकारीका रूपमा प्रयोग गर्ने चलन छ […]