• ४ साउन २०८३, सोमबार
  • २:१० बिहान

आईपीओ निष्कासनको तयारीमा सुम्निमा हाइड्रोपावर

प्रकाशित मिति

२०८२ पुष १६ गते, बुधबार ०९:१४

१६ पुस,२०८२ काठमाडौं — सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्तावसहित माघ ९ गते साधारणसभा बोलाएको छ । कम्पनीको सभा ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा बिहान १०ः४५ बजेदेखि शुरू हुनेछ ।

सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणहरू स्वीकृत गर्ने तथा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव राखिएको छ ।

Kamana Sewa

यस्तै, आवश्यक परेमा ऋण लिने तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया