सरकारद्वारा जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँको निष्कासन स्वीकृत
प्रकाशित मिति
२०८२ आश्विन २४ गते, शुक्रबार ०५:११
असोज २४, २०८२ काठमाडौं– सरकारले जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ बराबरको निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जलविद्युत् क्षेत्रका रणनीतिक आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्न यो निर्णय गरेको हो।
सरकारको यो निर्णयले देशको ऊर्जाको आत्मनिर्भरता बढाउने तथा स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। ऊर्जामन्त्रीका अनुसार, जलविद्युत् क्षेत्रमा दीर्घकालीन पूर्वाधार विकासका लागि स्रोत जुटाउने उद्देश्यले यस्तो निष्कासनको स्वीकृति दिइएको हो। यसबाट सार्वजनिक तथा निजी क्षेत्रले संयुक्त लगानीमार्फत आयोजना निर्माणमा तीव्रता दिने विश्वास लिइएको छ।

Related
Recent News
- गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
- ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
- एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
- एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने
- सरकारको नयाँ निर्णय : स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
- दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
- बालेनको सकारात्मक सन्देशपछि शेयर बजारमा उत्साह
- भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि अन्तिमपटक निवेदन आह्वान
- हर्क साम्पाङको संसदमा प्रश्न : संगीत, खेलकुद र चलचित्रलाई उद्योग मानिन्छ कि मानिँदैन ?
- प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया