• २६ जेठ २०८३, मंगलबार
  • ३:१३ बेलुका

बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

प्रकाशित मिति

२०८० बैशाख २७ गते, बुधबार ११:५१

२७ वैशाख २०८०, काठमाडौँ : नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बतायो । यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ ।

Kamana Sewa

प्रतिकृया