संसदमा बोल्न समय नदिएको भन्दै राप्रपाले गर्यो नाराबाजी
प्रकाशित मिति
२०८० बैशाख २७ गते, बुधबार ११:२८
२७ वैशाख २०८०, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको गुनासो गरेका छन् ।बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरे । सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताए ।
‘हामी संसदमा बोल्न पाउँदैनौं भने कहाँ गएर बोल्ने रु’ राप्रपाका सांसद दिपक सिंहले प्रश्न गरे । राप्रपा सांसदले पटक पटक समय माग्दा पनि सभामुखले समय नदिएर संसदको नियमित कामकारबाही अघि बढाउन खोजेपछि अगाडि आएर नाराबाजी गरेका छन् ।

संसदमा राप्रपाको अवरोध जारी रहेका कारण बैठक अघि बढ्न सकेको छैन् ।

Related
Recent News
- प्रतिनिधिसभामा ५ मिनेट मौनधारणपछि सभामुखद्वारा आपत्ति
- प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसदमा फेरि अवरोध, विपक्षी दलको अडान कायमै
- आर्थिक विधेयकमा कर दर हेरफेर विवाद, अर्थमन्त्री वाग्ले विपक्षीको निशानामा
- गृहमा सुधन र विज्ञान–प्रविधिमा महावीर पुन सिफारिस
- आवश्यकता परे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुहुन्छ : सरकारका प्रवक्ता पोखरेल
- यस्तो छ आज बसेको मन्त्रिपरिषद्का चार निर्णय
- सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त, आजै शपथ ग्रहण
- सरकारप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि, भने– भो, यस्तो सुशासन चाहिँदैन
- नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
- बढ्यो सुनको मूल्य, तोला कति ?
Crime
Politics
- रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, मधेशका सबै जिल्लामा चुनावी प्रतिस्पर्धा
- रास्वपालाई राप्रपाको सुझाव : वैदेशिक सम्बन्धमा परिपक्वता देखाउनुपर्छ
- रास्वपाको बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न, जिल्ला सभापतिहरू चयन
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक




प्रतिकृया