पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
प्रकाशित मिति
२०८० बैशाख २७ गते, बुधबार १०:०७
२७ वैशाख २०८०, काठमाडौँ : नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका हुन् ।
यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

Related
Recent News
- नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
- बढ्यो सुनको मूल्य, तोला कति ?
- मेक्सिको जान लागेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फर्काइए
- आज बस्दै मन्त्रिपरिषद् बैठक
- यस्तो छ आजको मौसम
- आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक
- डिजिटल कर्जाको दायरा विस्तार, अब साना तथा मझौला व्यवसायीले पनि अनलाइनबाटै कर्जा पाउने
- सुदूरपश्चिम सरकारमा कांग्रेसबाट नयाँ मन्त्री नियुक्त, आजै शपथको तयारी
- मन्त्रालय संख्या घटेपछि सचिवहरूमा ठूलो हेरफेर
- वीरगञ्ज मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Crime
Politics
- रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, मधेशका सबै जिल्लामा चुनावी प्रतिस्पर्धा
- रास्वपालाई राप्रपाको सुझाव : वैदेशिक सम्बन्धमा परिपक्वता देखाउनुपर्छ
- रास्वपाको बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न, जिल्ला सभापतिहरू चयन
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक




प्रतिकृया