• ५ साउन २०८३, मंगलबार
  • ६:०४ बेलुका

रविको निवेदनमा आज पनि सुनुवाइ हुने

प्रकाशित मिति

२०८२ जेष्ठ ८ गते, बिहीबार ११:३३

काठमाडौं । मंगलबार हेर्दाहेर्दैमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ। पूर्वगृहमन्त्री लामिछाने र छविलाल जोशीले उच्च अदालत बुटवलको आदेश बदर गरी थुनामुक्त गर्न माग गरेको निवेदनमा मंगलबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको हो।

मंगलबार लामिछानेका तर्फबाट बहस भएको थियो। बुधबार न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा बसेकाले सुनुवाइ स्थगित गरिएको थियो।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया