९ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
प्रकाशित मिति
२०८२ बैशाख २२ गते, सोमबार ०४:३०

वैशाख २२, २०८२ काठमाडौँ: साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा ९.६२ अंकले घट्दै २६ सय १० को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय १९ कम्पनीका १ करोड ८४ लाख ३७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ६३ करोड ४१ लाख बराबरको भएको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ५९ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ८६ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । आज कारोबारमा आएकामध्ये लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज सेयरमूल्य बढेकामध्ये ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
Recent News
- गभर्नरबारे प्रधानमन्त्रीको नयाँ तर्क- आफ्ना मान्छे होइन, ‘मेरिटोक्रेसी’बाट क्षमतावान ल्याउँछौँ
- मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय माग
- सवा तीन अर्बको भ्रष्टाचार मुद्दा लागेपछि बस्नेतको सांसद पद निलम्बित हुने
- प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको भेट, सम्झौता कार्यान्वयनमा जोड
- सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
- गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया