• 8:08 am

सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८२ बैशाख १२ गते, शुक्रबार ११:४४

वैशाख १२, २०८२ काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ ।

बिहीबार प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया