• 7:56 am

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति

२०८२ बैशाख ७ गते, आईतवार १२:००

वैशाख ७, २०८२ काठमाडौँ: साताको पहिलो दिन आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन । आज सुन तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी पनि एक हजार नौ सय ६० मा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि बिहीबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सय पुगेको थियो । त्यसपछि शुक्रबार घटेको सुन आइतबार पनि पनि स्थिर रहेको हो ।

प्रतिकृया