हङकङविरुद्धको खेल बर्षाले रद्ध, नेपाल सिरिजको फाइनलमा
प्रकाशित मिति
२०८१ चैत्र ३० गते, शनिबार ०५:११

चैत्र ३०, २०८१ काठमाडौँ: नेपाल हङकङमा जारी चार देशीय टी-२० सिरिजको फाइनलमा पुगेको छ ।
शनिबार हङकङविरुद्धको खेल बर्षाले पुरा हुन नसकेपछि दुवैले एक एक अंक बाँडेसँगै नेपाल फाइनलमा पुगेको हो । टस हारेर पहिला ब्याटिंग गरेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउदा बर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुन नसकेपछि खेल रद्ध भएको थियो ।
योसँगै नेपाल ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ भने कुवेत ३ खेलमा ४ अंकसहित फाइनलमा पुगेको छ ।
अब नेपालले फाइनल खेल कुवेतविरुद्ध आइतबार खेल्ने छ । त्यस्तै ३ अंक रहेको हङकङ भने कतारविरुद्ध तेस्रो स्थानको लागि आइतबारनै खेल्ने छ ।
Recent News
- फुटबलर रोबर्टो कार्लोस मंगलबार नेपाल आउँदै
- देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
- रविका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
- साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
- आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५
- सिंहदरबारभित्रै राप्रपाको प्रदर्शन, पक्राउ परे नेताहरु
- आन्दोलनका कारण सर्वसाधारणलाई अप्ठ्यारो
- बजारमा अधिक तरलता भएसँगै ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?
- हाम्रो प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुनेछ, नआत्तिन सरकारलाई सुझाव : राप्रपा
Crime
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया