• 4:04 am

रास्वपा नेतृ राई एमालेमा प्रवेश

प्रकाशित मिति

२०८१ चैत्र ३० गते, शनिबार ०४:४८

चैत्र ३०, २०८१ झापा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

नेकपा एमालेको झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरेका हुन् । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन् ।

प्रतिकृया