जिरो बी ब्राण्ड’को उत्पादन नेपालमा सार्वजनिक, खानेपानी शुद्धीकरणमा नयाँ आयाम
प्रकाशित मिति
२०८१ चैत्र ९ गते, शनिबार ०५:५३

‘चैत्र ९, २०८१ काठमाडौँ: शुद्ध खाने पानीलाई थप व्यवस्थित बनाउनका लागि ‘जिरो बी ब्राण्ड’ले आफ्नो उत्पादन सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजना एक कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले जिरो बी ब्राण्डको उद्घाटन गरेका हुन्। कार्यक्रममा नेपालभरका प्रमुख होटल व्यवसायी, उद्योगपतिका साथै व्यापारीको सहभागिता थियो। यसले नेपालमा पानी शुद्धीकरण समाधानको नयाँ अध्याय सुरु गरेको छ। हरेक घर र व्यवसायका लागि शुद्ध खाने पानीमा आधारित भई करिब चार दशकदेखि काम गरिरहेको जिरो बी ब्राण्ड भारतको आओन एक्चेञ्ज इण्डिया लिमिटेडको प्रमुख उत्पादन हो।
पिउने पानी शुद्धीकरण प्रणाली, आइरन फिल्टर, वाटर सफ्टनर र व्यावसायिक ग्रेड प्रणालीको अत्याधुनिक प्रविधिका लागि यो प्रविधि परिचित छ।
Related
Recent News
- ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउन आदेश
- कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने शिक्षक महासंघको निर्णय
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
- सभामुख घिमिरेले १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा भोलिपल्ट नै ऐन जारी गर्न सकिने बताउनु भएको छ, सडक छाड्दैनौंः लक्ष्मीकिशोर सुवेदी
- ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी
- एनआरएनएका अग्रजहरुले अहिलेको समस्याको निकास निकालि विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल
- सुनको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको पेसी न्यायाधीश मुसलमानको इजलासमा
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया