नेप्से परिसूचक १० अंकले घट्यो, कारोबार ५ अर्ब ४० करोडमै सीमित
प्रकाशित मिति
२०८१ चैत्र ४ गते, सोमबार ०३:४८

चैत्र ४, २०८१ काठमाडौँ: साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातीदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा १०.१४ अंकले घट्दै २७ सय ४ को विन्दुमा झरेर बन्द भएको हो ।
सोमबार कुल ३ सय ३१ कम्पनीका ९९ लाख ३५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ । आज कारोबारमा आएकामध्ये ४ समुहको उपसुचक उकालो लाग्दा ८ समुहको उपसुचकमा गिरावट आएको छ ।
यस्तै आज म्युचुअल फण्ड समुहको उपसुचक भने स्थिर रहेको नेप्सेले जानकारी दिएको छ । आज कारोबारमा आएकामध्ये १ सय ४५ कम्पनीको सेयरमुल्य ओरालो लाग्दा ८५ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।
Related
Recent News
- फुटबलर रोबर्टो कार्लोस मंगलबार नेपाल आउँदै
- देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
- रविका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
- साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
- आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५
- सिंहदरबारभित्रै राप्रपाको प्रदर्शन, पक्राउ परे नेताहरु
- आन्दोलनका कारण सर्वसाधारणलाई अप्ठ्यारो
- बजारमा अधिक तरलता भएसँगै ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?
- हाम्रो प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुनेछ, नआत्तिन सरकारलाई सुझाव : राप्रपा
Crime
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया